
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैंठक आज बस्दैछ ।
आगामी राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न सचिवालय बैठक बस्न लागको हो ।
यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको मिति तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्