६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाली कांग्रेस कार्यसम्पादन समितिको आज बैठक बस्दै


104
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

बैठक आज दिउँसो एक बजे बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन लगायत समसामयीक विषयमा छलफल गरिने जनाइएको छ ।