१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल भाषाको क्षेत्रमा सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मान


65
Shares

काठमाडौं । नेपाल भाषाको विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।

हलिं नेवाः गुठी बागमति नेवाः प्रदेशले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. राजेन्द्रमान श्रेष्ठले उनीहरुलाई सम्मान गरेको हो ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, साहित्यकार दुर्गालाल क्षेष्ठ, इमेज टेलिभिजनका महाप्रबन्धक रघुबर भक्त मानन्धर लगायतलाई सम्मान गरिएको थियो ।