काठमाडौं । खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै गायक निर्मल दाहालको नयाँ गीत हार जित सार्वजनिक भएको छ । गीतमा गायक दाहालको आफ्नै रचना, संगीत तथा स्वर रहेको छ । गीतमा र्यापर आत्मले पनि साथ दिएका छन् । हार जित
प्रतिक्रिया दिनुहोस्