
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्रबहादुर शाहीले मनोनयन गरिएको छ ।
बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई शाहीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिनुभएको हो ।
राप्रपाले फागुनदेखि आन्दोलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्