
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नु हुनेछ ।
सभामुख घिमिरेले आइतबार बिहान ११ बजे समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाउन ुभएको हो ।
समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्