२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


एनसेल र सामसङबीच साझेदारी


546
Shares

काठमाडौं । एनसेल र सामसङ नेपालबीच साझेदारी भएको छ ।

दुईबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको कम्पनीले जनाएका छन् ।