
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ माओवादीकी मनरुपा शर्मा र अपांगता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् ।
6:31 pm, Thu, 25 January 24
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ माओवादीकी मनरुपा शर्मा र अपांगता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्