
एजेन्सी । हाँसका लोपोन्मुख प्रजाति चीन प्रकृति आरक्षमा भेटिएका छन् ।
हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।
यो हाँसको लोपोन्मुख प्रजातिमा पर्दछ । न्यु चाइनाको प्रकृति आरक्षण कोषमा भेटिएको यो प्रजातिलाई अब संरक्षणका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्