१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एमालेको सचिवालय बैठक बस्दै


91
Shares

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको जनाइएको छ ।

एमालेले फागुन १० गतेदेखि १३ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी गरेको हो ।