२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता


19.487k
Shares

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।