२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि


143
Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बसिरहेको बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनेछ । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुनेछ ।

यसअघि मंगलबारको बसेको बैठकले ठोस निष्कर्ष नकाल्न नसक्दा बुधबार फेरि बैठक बसेको हो ।