१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै


247
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।

बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।