२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादीले टुंगायो मन्त्रीको नाम


13.169k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् ।

त्यस्तै, तीन जना मन्त्रीले निरन्तरता पाउने छन् ।

नारायणकाजी श्रेष्ठसँग शक्तिबहादुर बस्नेत र रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउने छन् ।