२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने


6.032k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो ।

जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने जनाएको छ ।