२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रास्वपा केन्द्रिय समितिको बैठक बस्दै


806
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुनुका साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।

रास्वपा ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ ।