
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाउनुभएको हो ।
मंगलबार नै राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्