
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछन् । नेपाली समयअनुसार शनिबार दिउँसो पौने चार बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।
आज राति पौने आठ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।
शुक्रबारदेखि भारतमा सुरु भएको खेल उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नइ सुपर किङ्ग्स विजयी भएको थियो । चेन्नइ रोयल च्यालेञ्जरले बैंग्लोरलाई छ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्