
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्दैछ ।
आज बस्ने बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्