९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भीभो मोबाइलको ‘भी ११ प्रो’ नेपाली बजारमा


0
Shares

काठमाडौं, भदौ २८ । भीभो मोबाइल कम्पनीले नेपाली बजारमा ‘भीभो भी ११ प्रो’ सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी यो मोबाइल सार्वजनिक गरेको हो ।

‘भीभो ११ प्रो’को ४९ हजार ४९० र ‘भी ११’को ३९ हजार ९९० रुपैयाँ मूल्य कायम गरिएको छ ।

आकर्षक विशेषता र पर्याप्त सुविधाका यी मोबाइलहरु छिट्टै नै युवाहरुको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।