१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी मारिए


507
Shares

एजेन्सी । इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन जना विदेशी नागरिकको मृत्यु भएको छ ।

हमासले मध्य गाजामा इजरायली हवाई आक्रमण गर्दा कम्तीमा तीन विदेशी मारिएको जनाएको हो ।

मध्य गाजापट्टीको देइर अल–बालाह शहरमा सोमवार इजरायली हवाई आक्रमणमा कम्तिमा तीन विदेशीको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएको छ ।