२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सुहाङ नेम्बाङले गराए उम्मेदवारी दर्ता


910
Shares

काठमाडौं । इलाम-२मा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आगामी बैशाख १५ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता भएको हो ।

सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो ।