१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस


533
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नु भएको छ ।

अधिकारीले सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेश गर्नुभएको हो ।

६० जना सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।