२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो (तस्बिरहरु)


260
Shares

काठमाडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा ८ दिन ९ रातसम्म भव्यरुपमा मनाइने बिस्केट जात्रा हेर्न हेर्नेको घुइँचो छ ।

वैशाख १ गते ल्यासिंखेलमा उठाउने अष्टमात्रिका गणसहित लिङ्गो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस जात्रा हेर्न आएका हुन् ।

बिहानैदेखि चुपिन घाटमा स्नान थरेर ल्यासिंखेलमा दर्शन गर्न आउने भीड लागेको छ । जात्रा हेर्न आउने स्थानीय र दर्शनार्थी यस वर्ष मध्ये दिउँसोसम्म योसिङ द्यः अर्थात् ५५ हात लामो लिङ्गो नउठेपछि निराश भएर फर्किएका छन् ।