
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दैछ ।
बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ । स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ । बैठकमा नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले आज पनि बैठ बस्न लागेको हो ।
आज साँझ पोलिटब्युरो बैठक बस्नेछ । बैठकमा केन्द्रिय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्