११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


0
Shares

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।