
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरस्थित पाटन दरबार लगायतको भ्रमण अवलोकन गर्दै हुनुहुन्छ । आज अपरान्ह पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा जानुहुने भएको हो ।
ललितपुरको हिरण्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थानमा पूजाआजा गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्