
फाइल तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई रिहा गरिएको जानकारी गराउनुभएको छ ।
मेयर साहले सामाजिक सञ्जालबाट चेतावनी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्