७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


1.105k
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार दिउँसो २ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाही सम्बन्धी छलफल हुनेछ ।