११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा


6.708k
Shares

क्रिकेट सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

बिहीबार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।