१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै


143
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले उहाँले बताउनुभयो ।