२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त


1.547k
Shares

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त भएको छ ।

सोमबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

उहाँको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २८ मत परेको थियो ।