
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
अब अर्को सुनुवाइ असार ९ गते हुने छ ।
प्रतिक्रिया दिनुहोस्