२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित


1.833k
Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ ।

शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११४ रनमात्र बनाउन सक्यो ।

योसँगै नेपालको सुपर(८ यात्रा पनि समाप्त भएको छ ।