
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभाको १० औं बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गर्नुभएको हो ।
बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ ।
प्रतिक्रिया दिनुहोस्