२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस संसदीय दलको बैठक जारी


403
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ ।

शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ ।