
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध गरेको रिट ‘हेर्दाहेर्दै’मा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले सो रिट ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
अर्को पेसी असार १६ गतेलाई तोकिएको छ ।
5:42 pm, Fri, 21 June 24
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध गरेको रिट ‘हेर्दाहेर्दै’मा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले सो रिट ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
अर्को पेसी असार १६ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्