८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एकीकृत समाजवादी महाधिवेशन : ९३ जना सदस्यीय कार्यसमिति घोषणा


962
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का ९३ जना केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रिय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । सबै केन्द्रिय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराउनुभयो ।

२९९ सदस्यीय केन्द्रिय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।