
एजेन्सी । रुसले यृुक्रेनका विभिन्न क्षेत्रमा ५० भन्दा बढी ड्रोन नष्ट गरेको छ ।
रुस र युक्रेनको सीमा क्षेत्रमा रहेका ५० भन्दा बढी युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबी रुसी सेनाले गरको हो ।
रुसले क्रास्नोडार र रोस्तोभ क्षेत्र आप्mनो भएको दाबी गर्दै युक्रेनी हस्तक्षेप अस्वीकार्य हुने चेतावनी पनि दिएको छ ।
क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा गरी ५० वटा ड्रोन नष्ट गरिएको हो ।
युक्रेनले भने क्रास्नोडार र रोस्तोभ क्षेत्र आफनै स्वामीत्वमा रहेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्