२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जसपाले सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा


1.586k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने लिएको हो ।

सरकारमा सहभागी जसपाका दुई मन्त्रीले राजीनामा दिएका छन् ।