
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा महाधिवेशन समीक्षा, केन्द्रिय कमिटीका बाँकी सदस्य गठन, पदाधिकारी छनोटबारे छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्