२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाग्लुङमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु


637
Shares

काठमाडौं । बाग्लुङमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार राति खसेको पहिरोले बागलुङ नगरपालिका–७ तितौरेमा घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेका अनुसार शर्मा घरमा एक्लै बस्दै आएकी थिइन् ।