२५ फाल्गुन २०८१, आइतबार | Mon Mar 10 2025


प्रतिनिधि सभा बैठक स्थगित


1.157k
Shares

काठमाडौं । आइतबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित सोमबारका लागि सरेको छ ।

बैठक सोमबार दिउँसो ४ बजेका लागि सरेको छ ।

यसअघि, दिउँसो १ बजेका लागि तय भएको बैठक दिउँसो ४ बजे बस्ने भएको छ । ‘विशेष कारणबस’ बैठक सारिएको संसद सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले भोलि अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको थियो । यसैगरी, आजै अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि भोलि बिहान ११ः३० बजे बस्नेगरी तय भएको सचिवालये जनाएको छ ।