
काठमाडौँ । नयाँ सरकार गठन भएपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ ।
सिंहदरबारमा भइरहेको छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारवाहीका विषयमा छलफल हुने बताइएको छ ।
आजको छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्