
web pic
धनकुटा । धरानबाट धनकुटाको हिलेतर्फ जादैं गरेको यात्रुबहाक बस र हिलेबाट धरानतर्फ जाँदै गरेको ट्यांकर ठोक्किँदा बसमा सवार १३ जना यात्रु घाइते भएका छन् ।
सबै घाइते यात्रुको अबस्था सामान्य रहेको र उनिहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
बस चालक र ट्यांकर चालक दुबै लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्