१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दै


377
Shares

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, सांगठनिक विषयहरुमा पनि छलफल हुने बताइएको छ । केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।