
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।
बैठकमा केन्द्रिय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने बताइएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कार्यालयले जनाएकोछ ।
प्रतिक्रिया दिनुहोस्