२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक बस्दै


260
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कमिटीको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएको छ ।

बैठकमा केन्द्रिय सदस्य टुंग्याउने र पदाधिकारी चयन गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।