२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कक्षा १२ को नतिजा सार्वजनिक


2.002k
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडेड) भएको बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए ।