७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना


3.497k
Shares

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टरमा एक जना पाइलटसहित चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

हेलिकप्टरमा एक महिला र चार जना पुरुष रहेको प्रहरीले जनाएको छ ।